Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल मेडिकल काउन्सिलले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काउन्सिलको आचार संहिता अनुसार काम गर्न निर्देशन दिएको छ । काउन्सिलले सुचना जारी गर्दै केही दिन यता स्वास्थ्य सेवाको क्षेत्रमा गैर व्यवसायिक आचरण वृद्धि हुँदै गएको भन्दै काउन्सिलको आचार संहिता अनुसार काम गर्न निर्देशन दिएको हो । काउन्सिलले बिरामी रेफर गर्दा आर्थिक लाभ लिने र दिने काम गर्न…