समाचार Archives | Page 369 of 403 | Khabarhub Khabarhub

मिर्गौला रोग लाग्ने यी हुन् कारण, यसरी बच्नुस्

हाम्रो शरीरमा मिर्गौलाको मुख्य काम भनेको रगतलाई सफा गरेर शरीरमा भएका फोहोरलाई फ्याँक्ने र अत्याधिक पानीको मात्रालाई सन्तुलनमा राख्नु हो । मिर्गौलाले रक्तचाप नियन्त्रण गर्ने, सोडियम पोटासियन जस्वा लवणलाई सन्तुलनमा राख्ने र भिटामिन डि र रातो रक्त कोषिकाहरु बनाउन मद्दत गर्न ।  मिर्गौलामा रोग लागेमा मिर्गौलाले यी कामहरु गर्न सक्दैन । मिर्गौला सम्बन्धी रोगका कारण…