समाचार Archives | Page 381 of 402 | Khabarhub Khabarhub

ग्यास्ट्रिक र अल्सर कस्तो रोग हो ? कसरी थाहा पाउने ?

ग्याष्ट्रिकको समस्या आम नेपालीको समस्याको रुपमा परिचित छ । धेरै नेपालीमा ग्याष्ट्रिकको समस्या भएकाले कतिपयले ब्यंग्य गर्दै यसलाई नेपालीको राष्ट्रिय रोग समेत भन्ने गर्छन् । पहिले–पहिले ४० वर्षभन्दा माथिको उमेरमा देखिने ग्यास्ट्रिक हिजोआज जुनसुकै उमेर समूहका मानिसमा पनि देखिन थालेको छ। ग्याष्ट्रिक र अल्सर भएको कसरी थाहा पाउने ? हाम्रो पेटमा एसिड हुन्छ, जसले खाना…