समाचार Archives | Page 384 of 402 | Khabarhub Khabarhub

सरुवा रोगको उपचार हुने सरकारी अस्पतालमै छैन कक्ष, नयाँ भवनमा प्रयोग नगर्दै पानी चुहियो

काठमाडौं– सन् २००५ मा नेपालमा बर्डफ्लु पहिलो पटक भेटिएको थियो । त्यसपछि नेपालमा बर्डफ्लुको संक्रमण भएका बिरामीको उपचारका लागि नेपाली अस्पतालमा विशेष प्रकारको उपचार कक्ष (आइसोलेसन) वार्ड आवश्यक छ भन्ने बहस शुरु भयो । उक्त बहसपछि सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसन वार्ड निर्माण गर्ने तयारी गर्‍यो । सरुवा रोगको उपचार हुने एकमात्र…