Live on
Your Voice, Your Power
स्वस्थ्य व्यक्तिको मुटु प्रतिमिनेट ६० देखि १०० पटक धड्किन्छ । यदि एक मिनेटको समयमा हाम्रो मुटु ६० पटक भन्दा कम वा १०० पटक भन्दा बढी धड्किन्छ भने त्यो मुटुको चालमा गडबडी सम्बन्धी रोगको संकेत हो । सामान्य अवस्थामा मुटुको चाल अचानक बढ्ने वा घट्ने भएमा ज्यानै जाने खतरा हुनसक्छ । किन हुन्छ मुटुको चाल गडबडी…