समाचार Archives | Page 42 of 402 | Khabarhub Khabarhub

३९० कोरोना संक्रमित थपिए, ५ को मृत्यु

काठमाडौ‌–नेपालमा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २ हजार ६०६ जनाको पीसीआर परीक्षणमा ३७१ र २४२० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही…