समाचार Archives | Page 60 of 403 | Khabarhub Khabarhub

५९७ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५९७ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ४५८ कोरोना संक्रमितको आईसीयूमा र १३९ को भेन्टिलेटरमा गरी कुल ५९७ जना उपचाररत छन्। मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ७८ जना आईसीयूमा र ३३ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी…