समाचार « Khabarhub

१८३ कोरोना संक्रमित थपिए, २ को मृत्यु

काठमाडौ‌–नेपालमा पछिल्लो २४ घण्टामा १८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २ हजार ३०७ जनाको पीसीआर परीक्षणमा १७४ र २ हजार ५३७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको…