Live on
Your Voice, Your Power
काठमाडौ–नेपालमा पछिल्लो २४ घण्टामा ६६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ७७१ जनाको पीसीआर परीक्षणमा ५६९ र २ हजार २४९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको…