Live on
Your Voice, Your Power
– नवशिशु जन्मिने वित्तिकै सफा नरम कपडाले पुछेर सुख्खा पार्नुपर्छ । – नवशिशुको नाभी काट्नेबित्तिकै नाभी मलम लगाउनुपर्छ । अन्य कुनै पनि कुरा लगाउनु हुँदैन । नवशिशुलाई जन्मेको १ घन्टाभित्र आमाको बिगौती दूध खुवाउनुपर्छ । – नवशिशुलाई आमाको छातीमा टाँसेर न्यानो पारेर राख्नुपर्छ । – नवशिशुलाई २४ घन्टासम्म नुहाइदिनु हुँदैन । – ठूलो बच्चाहरुभन्दा नवशिशुहरु…