समाचार Archives | Page 75 of 404 | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा एकैदिन थपिए १ हजार १८६ कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७९५ जना, भक्तपुरमा १५२ जना र ललितपुरमा २३९ जना कोरोना संक्रमित थपिएका हुन् । यस्तो छ काठमाडौँ उपत्यकाको विस्तृत विवरण