समाचार Archives | Page 89 of 415 | Khabarhub Khabarhub

चार वर्षमा ५६ बर्थिङ सेन्टर निर्माण

बझाङ- बझाङका विभिन्न स्थानीय तहमा चार वर्षमा ५६ वटा बर्थिङ सेन्टर निर्माण भएका छन् । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका र कम जनसङ्ख्या भएका ठाउँमा ११ वटा स्थानीय तहले बर्थिङ सेन्टर निर्माण गरी सेवा प्रवाह गरिरहेका छन् । थलारा गाउँपालिका र बुङ्गल नगरपालिकामा छ/छ वटा, सुर्मा, छविसपाथीभेरा, मष्टा गाउँपालिका र जयपृथ्वी नगरपालिकामा तीन/तीन वटा, साइपाल…