Live on
Your Voice, Your Power
काठमाडौँ– विश्वमा कोरोना संक्रमणदर फेरि बढेको छ । पछिल्लो तथ्यांक अनुसार बितेको २४ घण्टामा ६ लाख ९० हजार ७६८ संक्रमित थपिएका छन् । सोही अवधिमा १० हजार २५३ जनाले ज्यान गुमाएको वल्डोमिटर्सले जनाएको छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या २० करोड १६ लाख ३२ हजार ४१७ पुगेको छ । अहिलेसम्म ४२…