अमेरिका / क्यानडा Archives | Page 116 of 170 | Khabarhub Khabarhub

जेफ बेजोस बने विश्वकै धनी, बनाए नयाँ रेकर्ड

एजेन्सी- अनलाइन स्टोर अमेजनका संस्थापक जेफ बेजोस यसअघिका सबै रेकर्ड तोड्दै हालसम्मकै धनी व्यक्तिको रुपमा स्थापित भएका छन् । कोरोनाभाइरसका कारण अन्य क्षेत्रमा ठूलो असर परिरहेको छ । तर, यस्तो अवस्थामा पनि बेजोसको सम्पत्तिमा भने कुनै असर परको छैन । उल्टै उनको सम्पत्ति हरेक साता थपिने क्रममा छ । कोरोनाभाइरसका कारण सामाजिक दूरी कायम गर्नुपर्ने…