Live on
Your Voice, Your Power
एजेन्सी - दुई यात्रीसहितको अमेरिकी अन्तरिक्ष यान २ महिनापछि पृथ्वीमा फर्किएको छ । बब बेन्कन र डग हर्ली नाम गरेका दुई यात्रीसहितको स्पेस एक्स ड्रयागन क्याप्स्यूल नामक अन्तरिक्ष यान समुन्द्रमा अवतरण गराइएको छ । ४५ वर्षअघि अपोलो कमान्ड मोड्युल नामको यानपछि पहिलो पटक अर्को मानवसहितको अर्को यान पानीमा अवतरण गराइएको बीबीसीले जनाएको छ । उक्त…