अमेरिका / क्यानडा Archives | Page 123 of 170 | Khabarhub Khabarhub

कोरोना भाइरस : विश्वभर ६२ लाख ६२ हजार संक्रमित, ३ लाख ७३ हजारको मृत्यु

काठमाडौं- ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ६२ लाख ६२ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६२ लाख ६२ हजार ७७० जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ८ हजार ४८१ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू…