अमेरिका / क्यानडा « Khabarhub

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २२ हजार नाघ्यो

एजेन्सी- संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख २२ हजार नाघेको छ। मंगलबार बिहानसम्म अमेरिकामा एक लाख २२ हजार ६०२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। कोरोना संक्रमणबाट अमेरिका सबैभन्दा धेरै आक्रान्त छ। त्यहाँ अहिलेसम्म संक्रमितको संख्या २३ लाख ८७ हजार २३९ पुगेको छ। सोमबार त्यहाँ ३० हजार पाँच सय भन्दा धेरैमा…