Live on
Your Voice, Your Power
लण्डन– विकिलिक्सका संस्थापक जुलियन असान्जले डेमोक्र्याटिक पार्टीको इमेल रुसबाट प्राप्त नगरेको स्वीकार गरे माफी दिन सकिने प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको खुलासा भएको छ । सन् २०१६ मा डेमोक्र्याटिक पार्टीको इमेल असान्जले स्थापना गरेको विकिलिक्सले लिक गरेको थियो । र ती इमेल रुसबाट विकिलिक्सले प्राप्त गरेको आरोप लाग्दै आएको थियो । बेलायतको वेष्टमिनिष्टर अदालतमा…