Live on
Your Voice, Your Power
एजेन्सी– अमेरिकाले डोरिअन समुद्री आँधीका कारण फ्लोरिडा क्षेत्रमा संकटकाल घोषणा गरेको छ । आँधीको वेग र त्यसले निम्त्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले संकटकाल घोषणा गरेको हो । आँधीको जोखिमलाई मध्यनजर गर्दै फ्लोरिडास्थित पूर्वी तटका वासिन्दाहरुलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको वासिंगटनले जनाएको छ । उक्त चक्रवाती समुद्री आँधी प्रतिघण्टा दुई सय ८५ किलोमिटरको वेगमा…