अमेरिका / क्यानडा « Khabarhub

चीनलाई सूचना चुहाएको आरोपमा पूर्वअमेरिकी राजदूतलाई जेल सजाय

काठमाडौं-अमेरिकाले चीनलाई सूचना दिने व्यक्तिलाई कारबाही गर्न थालेको छ । चीनबाट पैसा लिएर अमेरिकी सूचना चीन पुर्‍याएको आरोपमा सजाय पाउने कूटनीतिक क्षेत्रमा काम गर्नेहरु पनि परेका छन् । यस्तै सजाय पाउने अधिकारी हुन ६३ वर्षका कन्डान्स म्यारी क्लाइबोर्न । उनले आफू माथि लागेको आरोप स्वीकार गरेको अमेरिकी कानुन मन्त्रालयले जनाएको छ । आरोप स्वीकारेका उनलाई…