Live on
Your Voice, Your Power
काठमाडौं- साउदी अरेबियाका २ ठूला तेल प्रशोधन केन्द्रमा ड्रोन हमला भएपछि अमेरिकाले सेना पठाउने योजना बनाएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा पत्रकार सम्मेलन गर्दै रक्षामन्त्री डा। मार्क टी स्पेर र अमेरिकी सेनापति जोइ डनफोर्डले राष्ट्रपति ट्रम्पको आदेशपछि इरानको घातक गतिबिधि रोक्न साउदी अरेबियामा सेना तैनाथ गर्न लागिएको जानकारी गराएका हुन। अमेरिकी सेनालाई कहिले देखि…