अमेरिका / क्यानडा Archives | Page 19 of 144 | Khabarhub Khabarhub

उत्तर कोरियाले नयाँ अन्तरमहादेशीय क्षेप्यास्त्र प्रणाली परीक्षण गरेको अमेरिकाको दाबी

काठमाडौं- उत्तर कोरियाले अन्तरमहादेशीय ब्लालेस्टिक क्षेप्यास्त्र प्रणाली परीक्षण गरेको अमेरिकाले दाबी गरेको छ । अमेरिकी रक्षामन्त्रालय पेन्टागनका प्रवक्ता जोन किरबीले उत्तर कोरियाले हालै उत्तर कोरियाले परीक्षण गरेका दुई हतियारमा नयाँ अन्तरमहादेशीय ब्यालेष्टिक क्षेप्यास्त्र प्रणालीको भाग’ पनि समावेश रहेको जनाएका हुन् । उत्तर कोरियाले गत फेब्रुअरी २६ र मार्च ४ मा परीक्षण गरेको थियो । उत्तर…