Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिका र युक्रेनबीच खनिज सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार दुई मुलुकका प्रतिनिधिले खनिज सम्झौतामा हस्ताक्षर गरेका हुन् । नयाँ सम्झौताले युक्रेनको खनिज पदार्थमा अमेरिकालाई विशेष पहुँच प्रदान गर्ने जनाइएको छ । समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाका तर्फबाट अर्थमन्त्री स्कट बेसेन्ट र युक्रेनका तर्फबाट प्रथम उपप्रधानमन्त्री युलिया स्भिरिडेन्कोले सम्झौतामा हस्ताक्षर गरेका छन् । सन्…