Live on
Your Voice, Your Power
काठमाडौँ– जुन महिनाको अन्तिम दिन, अङ्ग्रेजी क्यालेन्डर अनुसार वसन्त ऋतु सकिएर गृष्म ऋतु शुरू भएको छ । यही समयमा विछट्टै गर्मीले अमेरिकी जनजीवनमा असर पारेको छ । केही दिनअघि ओलम्पिक खेलकुदका लागि ओरेगनमा भएको एथ्लेटिक्सको छनोटमा पनि असर परेको थियो । साँझपख हुनुपर्ने धेरै खेल राति अबेला खेलाइए । यस्ता धेरै घटना छन् । तापक्रम…