Live on
Your Voice, Your Power
काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले अफगानिस्तानाट सेना फिर्ता गरेर ठीक गरेको बताएका छन् । उनले अमेरिकाले जे जसरी त्यहाँबाट आफ्नो सेना फिर्ता गर्यो, त्यो सही कदम रहेको बताएका छन् । राष्ट्रपति बाइडेनले हाल अफगानिस्तानमा अमेरिकाले गरेको कामको विषयलाई लिएर अमेरिकामाथि विश्वसनीयताको प्रश्न उठ्ने कुरै नआउने पनि बताएका छन् । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको…