Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकाको माथिल्लो सदनले गत जनवरी ६ मा भएको आक्रमणको अनुसन्धानका लागि आयोग गठन नहुँने भएको छ । तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले पास गरेको प्रस्ताव माथिल्लो सदन सिनेटले अस्वीकृत गरेसँगै आयोग गठन नहुँने भएको हो । अधिकांश रिपब्किलन सिनेटरले दुई पार्टीका सदस्य रहने विशेष अनुसन्धान आयोग गठन गर्ने प्रस्तावको विपक्षमा मतदान गरेका हुन् ।…