Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला भएको छ । साइबर हमला भएपछि आइतवार त्यहाँको सरकारले आपतकाल घोषणा गरेको बीबीसीले जनाएको छ । साइबर हमलापछि सेवा सुरु गराउने प्रयास जारी छ । तथापि अझै सेवा दिन नसकिएको अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्दै आएको…