Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकामा २ करोड ३८ लाखभन्दा धेरैले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टा ७१ हजार २४४ जनाले संक्रणलाई जितेका छन् । योसँगै अमेरिकामा संक्रमणमुक्त हुनेको संख्या २ करोड ३८ लाख २५ हजार ६३५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार १ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान…