Live on
Your Voice, Your Power
काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सन् २०२१ को मध्यसम्ममा वृहत स्तरमा कोरोना भाइरसविरुद्धको कुनै खोप नआउने जनाएको छ । अहिलेसम्म कुनै पनि भ्याक्सिन कोरोना विरुद्धको प्रभावशाली नठहरिएकोले अर्को वर्षको मध्यसम्म केहि भन्न नसकिने डब्ल्यूएचओले बताएको हो । डब्ल्यूएचओकी प्रवक्ता मार्गरेट ह्यारिसले कोरोना भ्याक्सीनको प्रभाव र सुरक्षालाई हेरेर मात्र प्रयोग गरिने बताएकी छन् । अहिले विभिन्न…