Live on
Your Voice, Your Power
सोल- उत्तर कोरियाले शत्रुले उक्साए आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ । आफ्नो देशलाई आणविक हतियारले उक्साएमा आणविक आक्रमण गर्न नहिचकिचाउने उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले बताएका हुन् । यद्यपि दक्षिण कोरिया र उसका सहयोगीले ‘बिना शर्त वार्ता’ गर्न उत्तर कोरियालाई आह्वान गरेका छन् । गत साता वासिङ्टनमा दक्षिण कोरिया र संयुक्त…