पहलगम आक्रमणका योजनाकार मारिए « Khabarhub

पहलगम आक्रमणका योजनाकार मारिए


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

श्री नगर – पहलगम आक्रमण भएको तीन महिनापछि आर्मीको पारा कमान्डरले सो घटनाको नेतृत्व गरेको अनुमान गरिएका सुलेमानको ज्यान लिएको छ। श्री नगरको डाचिगम जङ्गलमा ती व्यक्ति मारिएका हुन्। घटनामा अन्य दुई जना पनि मारिए पनि उनीहरूको घटनामा संलग्नता बारे प्रस्ट भएको छैन।

अपरेसन महादेवको नाममा सोमबार भएको आक्रमणमा मारिएका तीन जना नै लक्षर यी ताइवासँग सम्बन्धित छन्।

भारतीय अधिकारीहरूले अपरेसन महादेवका बारे कुनै औपचारिक जानकारी नदिए पनि पहलगम आक्रमणका योजनाकार मारिएको श्रोतले उल्लेख गरेको टाइम्स अफ इन्डियाले जानकारी दिएको छ।

पहलगाममा कम्तीमा २६ जनाको ज्यान जाने गरी आक्रमण भएको थियो।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ९ : २८ बजे

भारी वर्षाको कारण जलमग्न सहभागिता मार्ग (तस्बिरहरू)

काठमाडौं– भारी वर्षाको कारण काठमाडौं महानगरपालिका १० सहभागिता मार्ग जलमग्न

सरकारको नयाँ सिस्टमले हैरान युवा, सातादेखि भर्न पाएनन् राहदानीको आवेदन फारम

काठमाडौं- सरकारले नयाँ आर्थिक वर्षसँगै लागु गरेको नयाँ प्रणालीका कारण

जिटुजीमार्फत् खरिद गरेको रासायनिक मल विराटनगरमा

विराटनगर– सरकारले जिटुजीमार्फत् खरिद गरेको रासायनीक मल विराटनगर आउन शुरु

पछिल्लो पाँच वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्चका न्यायाधीशमा नरिश्वर पहिलो

काठमाडौं- पछिल्लो पाँच आर्थिक वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्च

ककरोच जनता पार्टीसँग भारत सरकारले माग्यो शनिबारसम्मको समय

काठमाडौं- भारतीय सत्तापक्ष र ककरोच जनता पार्टीका प्रतिनिधिहरूबीच दिल्लीस्थित कन्स्टिट्युसन