Live on
Your Voice, Your Power
काठमाडौं- नयाँ नयाँ क्षेप्यास्त्र परीक्षण गरेर विश्वमा चर्चित बनेको उत्तरकोरियाले फेरि नयाँ प्रकारको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले बिहीबार दुई छोटो दुरीका क्षेप्यास्त्र समुन्द्रमा प्रहार गरेको दक्षिण कोरियाको सैन्य प्रमुखले बताएका छन्। ती क्षेप्यास्त्र उत्तर कोरियाको पूर्वमा रहेको ओन्सानबाट प्रक्षेपण गरिएको थियो । एक अधिकारीका अनुसार यो क्षेप्यास्त्र ६ सय ९० किलोमिटर पर…