एसिया Archives | Page 135 of 152 | Khabarhub Khabarhub

इरानले तेल बोकेको ट्यांकर नियन्त्रणमा लियो

दुबई– इरानले हर्मुजको स्टे«टमा तेल बोकेको एक ट्यांकर नियन्त्रणमा लिएको जनाएको छ । इरानको इस्ना समाचार संस्थाले इरानको सैनिक दस्ता रिभल्यूशनरी गार्ड कर्प आईआरजीसीलाई उद्धृत गर्दै जनाएअनुसार खाडी क्षेत्रबाट तेल तस्करी गरिरहेको अवस्थामा तेल बोकेको एक ट्यांकरलाई नियन्त्रणमा लिएको जनाएको हो । आइआरजीसीले जनाएअनुसार खाडी क्षेत्रको लाराक टापुबाट हिडेको उक्त ट्यांकरमा १० लाख लिटर तेल…