एसिया « Khabarhub

चीनद्वारा हङकङमा जनमुक्ति सेना तैनाथ

एजेन्सी– चीनले हङकङमा आफ्नो जनमुक्ति सेनालाई तैनाथ गरेको छ । समाचार संस्था रोयटर्सका अनुसार चीनको पिपुल्स लिबरेशन आर्मी पीएलएका सैनिकले शनिवार हङकङको सडकमा आश्चर्यजनक रुपमा प्रदर्शन गरेका छन् । सरकार विरोधी प्रदर्शनपछि अवरुद्ध भएको सडक र भवनहरुलाई सफाइ गर्दै उनीहरु अघि बढेको देखिएको समाचारमा उल्लेख गरिएको छ । सडकमा पीएलए सैनीकको उपस्थितिले चिनियाँ शासित क्षेत्रको…