एसिया « Khabarhub

आफैले आयोजना गरेको पार्टीमा ‘रासलीला’ मच्चाउँदा शारजाहका राजकुमारको ज्यान गयो

दुबई– हालै संयुक्त अरव इमिरेट्स (यूएई) अन्तर्गतको शारजाह इमिरेटका राजकुमार आफैले आयोजना गरेको एक आलिशान पार्टीमा रासलीला मच्चाउँदा ज्यान गएको छ । ३९ वर्षे राजकुमार शेख खालिद बिन सुल्तान अल कशिमीले लण्डनस्थित एक आलिशान अपार्टमेन्टमा उक्त पार्टीको आयोजना गरेका थिए । लण्डनको नाइटब्रिज क्षेत्रमा रहेको उक्त अपार्टमेन्टमा गरिएको सो पार्टीमा राजकुमारले विभिन्न अवैध औषधीहरुको अत्याधिक…