एसिया Archives | Page 2 of 147 | Khabarhub Khabarhub

राष्ट्रपतीय चुनाव जितेको इन्डोनेसियाका रक्षामन्त्री सुबियान्तोको दाबी

जकार्ता- इन्डोनेसियाका रक्षामन्त्री प्रबोवो सुबियान्तोले बुधबार भएको राष्ट्रपतिको निर्वाचनको पहिलो चरणमा विजयी भएको दाबी गरेका छन्  । प्रारम्भीक नतिजाले आफूलाई दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्रको नेता निर्वाचित गर्ने सङ्केत गरेपछि उनले यस्तो दाबी गरेका हुन् । आधिकारिक नतिजा आगामी महिनासम्म आउने छैन तर कम्तीमा दुई स्वतन्त्र मतदाता सर्वेक्षकले कथित ‘द्रुत गणना’ का लागि मतदान केन्द्रहरूमा…