एसिया Archives | Page 4 of 147 | Khabarhub Khabarhub

इजरायल–हमास युद्ध धेरै नलम्बिने सङ्केत

काठमाडौं- गाजामा हमाससँग इजरायलको युद्ध दिन प्रतिदिन रक्तपातपूर्ण बन्दै गइरहेको छ । बेन्जामिन नेतान्याहु नेतृत्वको इजरायली सरकार विश्वव्यापी युद्धविरामका बारेमा चिन्तित देखिएको छैन । उसले गाजामा हवाई तथा स्थल आक्रमण जारी राखेको छ । गाजामा इजरायलको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २१ हजारभन्दा बढी पुगिसकेको छ । मृत्यु सङ्ख्या निरन्तर बढ्दै जाँदा अमेरिकाजस्ता इजरायलका निकटतम…