एसिया « Khabarhub

इमरानका हजारौँ कार्यकर्ता पुगे इस्लामावाद, सरकारले गुहार्‍यो सेना

इस्लामावाद- पाकिस्तानमा राजनीतिक संकट गहिरिँदै गएको छ । इमरान खान नेतृत्वको तहरिक-ए-इन्साफ (पीटीआई) का कार्यकर्ताहरू लाखौंको संख्यामा इस्लामावाद आइपुगेका छन् । उनीहरूले पूर्वप्रधानमन्त्रीसमेत रहेका इमरान खानको रिहाईको आवाजलाई जोडदार रुपमा चर्काएका छन् । पीटीआईका कार्यकर्ताहरू जेल थुनिएका पूर्वप्रधानमन्त्री खानको रिहाई माग गर्दै तीन दिनदेखि अर्को आन्दोलनमा होमिएका हुन् । सोमबार मात्रै पीटीआईका कार्यकर्ताको लस्कर इस्लामाबादको…