एसिया Archives | Page 30 of 152 | Khabarhub Khabarhub

श्रीलङ्काले आगामी वर्ष कृषिमा आधुनिकीकरण सुरु गर्ने

कोलम्बो - श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमासिङ्घेले श्रीलङ्काले सन् २०२३ देखि कृषिको आधुनिकीकरण शुरु गर्ने बताएका छन्। विक्रमासिङघेले खाद्य सुरक्षा र पोषण सुनिश्चित गर्न बहुक्षेत्र संयुक्त समितिको बैठकमा बुधबार उक्त कुरा बताएका हुन्। कृषिको आधुनिकीकरणमार्फत उत्पादन र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी कृषिले विदेशी मुद्रा आर्जन गर्न सक्ने उनको भनाइ थियो। उनले भने, 'सन् २०२३ को अन्त्यसम्ममा…