Live on
Your Voice, Your Power
एजेन्सी- इराकको पूर्वी प्रान्त दियालामा आइएसको आक्रमणमा कम्तीमा १० जनाको ज्यान गएको छ । प्राप्त समाचारअनुसार सो आक्रमणमा अरु १२ जना घाइते भएका छन् । दियाला प्रान्तका प्रहरी प्रवक्ताका अनुसार उक्त प्रान्तमा आइएसका आक्रमणकारीले पछिल्लो समयमा हिंसात्मक क्रियाकलापहरु अघि बढाएकाले इराकी सेनाले कारबाही सुरु गरेको थियो । इराकी राष्ट्रिय सुरक्षा निकायहरुले उक्त प्रान्तमा पछिल्लो समयमा…