Live on
Your Voice, Your Power
बैंकक- थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदबाट हटाएको छ । यससँगै उनको मन्त्रिपरिषद् भंग भएको छ। उनी सन् २००८ पछि संवैधानिक अदालतद्वारा पदच्युत गरिएका थाइल्याण्डकी पाँचौँ प्रधानमन्त्री बनेकी छन्। कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनसँगको उनको फोन वार्ताको अडियो चुहिएपछि विवाद बढेको थियो। त्यसैका कारण गत जुलाईमा उनलाई निलम्बन गरिएको थियो। पेटोङटार्न थाइल्याण्डकी सबैभन्दा कम…