एसिया Archives | Page 5 of 147 | Khabarhub Khabarhub

इरानमा जिहादी समूहको आक्रमणमा परी ११ प्रहरीको मृत्यु

तेहरान- इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानमा रहेको एक प्रहरी चौकीमा इस्लामिक सुन्नी जिहादी समूहले गरेको आक्रमणमा परी कम्तीमा ११ जना इरानी प्रहरी अधिकारीको मृत्यु भएको छ । “रास्क शहरमा रहेको प्रहरी मुख्यालयमा ‘आतङ्कवादी जिहादी समूह’ ले गरेको आक्रमणमा ११ जना प्रहरीको मृत्यु भएको छ भने अन्य केही अधिकारी घाइते भएका छन्,’ प्रान्तका उप–प्रशासक अलिरेजा मरहमतीले भने…