एसिया Archives | Page 6 of 147 | Khabarhub Khabarhub

युद्धविरामको समयावधि बढाउन इजरायल र हमासबीच वार्ता

जेरुसलेम- यसअघिको युद्धविराम सम्झौताको समयसीमा सकिनै लाग्दा इजरायल र हमासले युद्धविरामको समयावधि थप बढाउने विषयमा वार्तालाई निरन्तरता दिएका छन् । युद्धविराम सम्झौता सकिनु केही घण्टामात्रै बाँकी रहेका बेला मध्यस्थकर्ताका माध्यमबाट दुई पक्ष छलफलमा जुटेका हुन् । हमासले पछिल्लो युद्धविराम अवधिमा गत अक्टोबर ७ मा इजरायलमा आक्रमण गरी बन्धक बनाएका २ सय ४० मध्ये ६० बन्धकलाई…