भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानको बलोचिस्तानमा गोली हानी तीन कामदारको हत्या

काठमाडौँ– पाकिस्तानको बलोचिस्तान प्रान्तमा तीन कामदारको हत्या भएको छ । बलोचिस्तान प्रान्तको हरनई जिल्लामा रहेको एक श्रम शिविरमा बन्दुकधारीले जथाभावी गोली प्रहार गर्दा तीन कामदार मारिएका हुन् । सुरक्षा अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएअनुसार बन्दुकधारीले आक्रमण गर्ने बेला सो शिविरमा १ सय भन्दा धेरै कामदार रहेका थिए । बन्दुकधारीले आक्रमण गरेसँगै…