भारत / चीन / सार्क « Khabarhub

ईश निन्दाको विरोधमा पाकिस्तानमा प्रदर्शन

काठमाडौँ- पाकिस्तानमा ईश निन्दाको विरोधमा धार्मिक एवम् व्यापारिक संगठनहरुले प्रदर्शन गरेका छन् । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा विभिन्न इस्लामिक संस्था एवम् व्यापारिक संगठनले ईश निन्दाको विरोधमा प्रदर्शन गरेको भारतीय अनलाइन पोर्टल द प्रिन्टले जनाएको छ । प्रदर्शनमा पाकिस्तानी इस्लामिक संघहरु अहलए सुन्नत वाल जमात, जमात ए इस्लामी, जमात उलेमा ए इस्लाम फज्ल लगायतको संलग्नता रहेको…