Live on
Your Voice, Your Power
काठमाडौं– संरचनागत कमजोरीका कारण अफगानिस्तानको सुरक्षा फौजले तालिबानको आक्रमण सामना गर्न असफल भएको प्रतिवेदन सार्वजनिक भएको छ । नेदरल्याण्ड्समा आधारित युरोपियन फाउण्डेसन फर साउथ एसियन स्टडिज नामक संस्थाले यस्तो नतिजासहित प्रतिवेदन सार्वजनिक गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । प्रतिवेदनमा ‘भुताहा (सरकारी प्रणालीमा दर्ता भएका तर वास्तविकतामा भने अस्तित्वमा नरहेका) सैनिक’ जस्ता कारणले अफगानिस्तानको…