भारत / चीन / सार्क « Khabarhub

श्रीलंकालाई गर्दै आएको सहयोग जारी राख्ने भारतीय उच्चयुक्तको भनाइ

काठमाडौँ– भारतले श्रीलंकालाई गर्दै आएको सहयोगलाई जारी नै राख्ने जनाएको छ । श्रीलंकाका लागि भारतीय उच्चायुक्तले भारतले श्रीलंकालाई गर्दै आएको सहयोग निरन्तरता दिने जनाएका हुन् । भारतीय समाचार संस्था एएनआईका अनुसार श्रीलंकाका लागि भारतीय उच्चायुक्त गोपाल बगलेले श्रीलंकाको लोकतन्त्र, स्थायित्व एवम् आर्थिक सुधारका लागि भारतले गर्दै आएको सहयोगलाई निरन्तरता दिने जानकारी दिएका हुन् । चरम…