भारत / चीन / सार्क « Khabarhub

तीर्थयात्रीको समूहलाई ट्रकले ठक्कर दिँदा छ जनाको मृत्यु

काठमाडौँ– हरिद्वारबाट भोपाल गइरहेको कन्वर यात्राका तीर्थयात्रीहरूको समूहलाई ट्रकले ठक्कर दिँदा  छ जनाको मृत्यु भएको छ ।   शनिबार बिहान उत्तर प्रदेशको हाथरस जिल्लामा तीव्र गतिमा हुँइकिएको ट्रकले ठक्कर दिँदा मृत्यु उनीहरूको ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ । घटना आज बिहान भएको हो ।  पाँच जनाको घटनास्थलमा अर्को एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको…