भारत / चीन / सार्क « Khabarhub

अमेरिकाले एफ- १८ ‘सुपर होर्नेट’ लडाकु विमान भारत पठायो

काठमडौं– अमेरिकाले भारतमा दुई बोइङ एफ/ए– १८ ई सुपर होर्नेट लडाकु विमान पठाएको छ । लड्न सक्ने क्षमता प्रदर्शन गर्न अमेरिकाले भारतमा दुई लडाकु विमान पठाएको भारतीय समाचार संस्था प्रेस ट्रष्ट अफ इण्डिया पीटीआईले जनाएको छ । ती लडाकु विमान भारतको गोवा राज्यमा रहेको नौसैनिक अखडा पुगेको पीटीआईले जनाएको छ । भारतीय नौसेनाले भारतमै निर्मित विक्रान्त…