Live on
Your Voice, Your Power
काठमाडौं- भारतीय उच्चायोगले आफ्नो फौज श्रीलङ्का पठाएकोबारे सञ्चारमाध्यमको रिपोर्टको खण्डन गरेको छ । श्रीलङ्काको प्रजातन्त्र, स्थिरता र आर्थिक पुनः स्थापनालाई देशले पूर्ण समर्थन गरेको भारतीय अधिकारीले बताएका छन् । श्रीलङ्काले तीव्र खाद्यान्न र बिजुलीको अभावसँगै आर्थिक सङ्कटका कारण छिमेकी तथा अन्तर्राष्ट्रिय संघ संगठनहरूसँग सहयोग माग्न बाध्य भएको छ । पछिल्लो आर्थिक अवस्थाले प्रधानमन्त्री महिन्दा राजपाक्षे र राष्ट्रपति गोताबाया…